नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

सम्बृद्धिका लागि वन परियोजना, परियोजना व्यवस्थापन इकाई

बबरमहल, काठमाडौँ

  • मधेश प्रदेश अभिमुखिकरण गोष्ठी

  • लुम्बिनी प्रदेश परियोजना अभिमुखिकरण गोष्ठीका सहभागीहरु

  • परियोजनाबाट लुम्बिनी साझेदारी वन अवलोकन

  • कञ्चन सामुदायिक वन रुपन्देही अवलोकन

  • Forest Environment

  • View of field site

  • General Meeting

  • नेपाल सरकार र विश्व बैंक विच सन् २०२१ मार्च १९ मा २ करोड ४० लाख अमेरीकि डलरको परियोजनाको लागि हस्ताक्षर भएको

QR Code
Scan the QR to open the Brochure.

परिचय

नेपाल सरकार तथा  विश्व वैङ्कको संयुक्त प्रयासबाट नेपालको लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यवस्थापन तथा साना तथा वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत  तर्जुमा भएको हो । यस परियोजना विश्व वैङ्कको ऋण तथा अनुदानमा नेपाल सरकार तथा विश्व वैङ्कबीच मिति सन २०२१ मार्च  १९  मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास वैङ्क  र विश्व वैङ्कले  संयुक्त रुपमा कार्यान्वयन गर्ने परियोजना हो।

यो परियोजना  प्रदेशस्तरमा मधेश तथा लुम्बिनी प्रदेशमा लागु भएको छ । यस परियोजनाको केन्द्रमा परियोजना ब्यबस्थापन इकाई  रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत परियोजना ब्यबस्थापन इकाई रहेका छन् ।  यसै गरी दुवै प्रदेशका गरी ५० वटा पालिकाहरुको वातावरण तथा विपद् व्यवस्थापनको लागि कार्य गर्ने शाखाले परियोजना समन्वय तथा कार्यान्वयनको कार्य गर्ने जिम्मेवारी रहेको छ । यसै गरी कृषि विकास वैङ्कले ऋण परिचालन गर्ने इकाइको रुपमा कार्य गरि थप पढ्नुहोस्

नवराज पुडाशैनी

नवराज पुडाशैनी

प्रमुख (सह-सचिव)

प्रकाश नेपाल

प्रकाश नेपाल

उप-सचिव
सूचना अधिकारी
9857059970