नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

सम्बृद्धिका लागि वन परियोजना, परियोजना व्यवस्थापन इकाई

बबरमहल, काठमाडौँ

प्रमुख क्रियाकलाप तथा संभागहरु

१. दिगो वन व्यवस्थापनका लागि नयाँ सरकारी संरचना र प्रक्रियाहरूको लागि नीति र क्षमता विकास 

 

२. समुदायमा आधारित दिगो वन व्यवस्थापन तथा साना किसानका लागि वृक्षरोपण
     क. दिगो वन व्यवस्थापन
     ख. समुदायका विपन्न समुदायहरुलाई वनक्षेत्र विनियोजन तथा सहायता
     ग. साना किसानका लागि नीजि वृक्षरोपण
     घ. सार्वजनिक जग्गाहरुमा वृक्षरोपण तथा कृषि वन विकास 

 

३. वन उद्यमहरुको सुधार तथा विकास
     क. वनमा आधारित नीजिक्षेत्रका लागि अनुकूल वातावरण तयार गर्न कार्यक्रमहरु
     ख. वनमा आधारित साना तथा मझौला उद्यमहरु स्थापना तथा सुधारका लागि ऋण प्रवाहको डिजाइन तथा परीक्षण

 

४. परियोजनाको सुशासन, अनुगमन तथा सिकाई

 

५. निर्दिष्ट अनुदान संयन्त्र (Dedicated Grant Mechanism-DGM)
    स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको क्षमता अभिवृद्धिको कार्यको लागि छुट्टै निकाय रहेको छ ।